IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । हिजो आइतबार तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सयले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS