IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । हिजो सुनको भाउ स्थिर रही छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै घटेर तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS