काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको बिक्रिदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ भने खरिददर १२२ रुपैयाँ ०३ पैसा निधारण गरिएको छ । त्यस्तै, एक यूरोपियन यूरोको खरिददर १३२ रुपैयाँँ ०५ पैसा रहेको छ भने खरिददर १३२ रुपैयाँ ७० पैसा रहको छ ।


















