काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९४ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९७ पैसा रहेको छ ।यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ४८ पैसा रहेको छ ।


















