IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ १४ पैसा रहेको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS