IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हिजो बिहिबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबर भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS