IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो सोमबार तोलाको ९३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाउी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि आज तोलामा ८ सयले नै घटेर ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलमा १० रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसाउी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS