IME Life New

आज एकैदिन थपिए १० हजार भन्दा धेरै कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार एकै दिन कोरोना संक्रमितको संख्या १० हजार २५८ जनाले थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा गरिएको नमुना परिक्षणका क्रममा आज मात्रै १० हजार भन्दा धेरै संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS