IME Life New

आजसम्म शेयर किन्नेले सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आजसम्म शेयर किन्नेले सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर भर्न पाउनेछन् । हकप्रद शेयर निष्कासन प्रयोजनार्थका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गते (पुस २० गते शुक्रबार र पुस २१ गते शनिबार परेकाले)सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद भर्न पाउनेछन्।

सिंगटी हाइड्रोले गत पुस ११ गते नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर बिक्री गर्नका लागि अनुमति पाएको हो। कम्पनीले १०० अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

Esewa
Crest

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ रुपैयाँ करोड छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS