IME Life New

आजको फ्लोरसिटः सर्वाधिक कारोबार गर्ने शीर्ष ५ ब्रोकरबाट खरिद धेरै भयो कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पुस १६ गते नेप्से परिसूचक ८.७५ अंकले घटेको छ। प्रतिशतमा नेप्से परिसूचक ०.४२ प्रतिशतले घट्दै २०६०.१५ विन्दुमा परिसूचक बन्द भएको छ। आज ४ अर्ब ४८ करोडको कारोबार भएको छ।

ब्रोकरहरुमध्ये आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट २१ करोड ८८ लाख रुपैयाँको खरिद हुँदा ३१ करोड ६८ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २१ करोड ६९ लाख रुपैयाँको खरिद हुँदा १९ करोड १८ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS