काठमाडौं । मंगलबार आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको कूल ४ लाख ८६ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज नेप्सेमा सूचिकृत भएको हो ।
आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । मंगलबार आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको कूल ४ लाख ८६ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज नेप्सेमा सूचिकृत भएको हो ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।