IME Life New

आइपीओ अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड, कसको कति कित्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्दै दुई कम्पनीले निवेदन दिएका छन्। हिम रिभर पावर र पियोर इनर्जीले धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएका हुन्।

हिम रिभरले १३ करोड ३० लाख रुपैयाँ र पियोर इनर्जीले १६ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा हिम रिभरले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ३० हजार कित्ता र पियोर इनर्जीले १६ लाख कित्ता आइपीओ ल्याउनेछन्।

Esewa
Crest

आइपीओ बिक्री प्रबन्धकमा हिम रिभरको सिद्धार्थ क्यापिटल र पियोर इनर्जीको नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS