IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिई एकीकृत कारोबार भएपछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘ शेयर सूचिकृत भएको हो । उक्त शेयर आइजीआई’ सिम्बोलबाट सूचिकृत भएको छ ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ दशमलव ३९ कित्ता शेयर सूचिकृत भएको हो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचिकृत भएको हो । अब उक्त शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

Crest
1685611622872

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS