IME Life New

आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि बिहिबार नियमक निकाय नेपाल घितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ।

Esewa
Crest

हकप्रद शेयर निष्काशनका लागि बीमा समितिबाट  तथा कम्पनीको २३औं वार्षिक साधारण सभाले स्वीकृत  गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS