IME Life New

आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । आइएमई जनरल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम माघ १४ गते (वुधवार) सम्पन्न भएको छ । माघ ११ गतेदेखि भर्चुअल माध्यमबाट संचालन भएको उक्त कार्यक्रम वुधवार सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भएका ८० जनालाई तालिम दिएको थियो । यस तालिम मार्फत बीमा समितिले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेखख्य रुपमा वृद्धि भई ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा लिएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS