IME Life New

आँधिखोला लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले २०७८ पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले २०७८ पुस १७ गते सम्म कायम शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको जानकारी गराएको छ । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

80%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS