काठमाडौं । असार ३० गते आइतबार नेप्से परिसूचक २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५२.९७ अंकले बढेको छ।
७ अर्ब ६२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ८४ करोड ३७ लाखको कारोबार भएको छ जसमा ४७ करोड ७३ लाखको खरीद छ भने ३६ करोड ६३ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ३२ करोड ३५ लाखको खरीद छ भने २८ करोड ४९ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।


















