IME Life New

असार २५ बाट ६०.२४% हकप्रद शेयर बिक्री गर्दै मिडिल मोदी हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिडिल मोदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ६० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले चुक्तापुँजीको १ः०.६०२४ अर्थात ६०.२४ प्रतिशत हकप्रद शेयर यही असार २५ गते बिक्री खुला गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४८ लाख ७९ हजार ७१९ कित्ता शेयर बिक्री गर्नेछ।

Esewa
Crest

यो हकप्रदमा हालसम्म कायम रहेका शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। हकप्रद शेयर खरिदका लागि साउन १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

मिडिल मोदी हाइड्रोपावरको कार्यालय ललितपुरमा सानेपामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS