IME Life New

असार २५ बाट ६०.२४% हकप्रद शेयर बिक्री गर्दै मिडिल मोदी हाइड्रोपावर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मिडिल मोदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ६० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले चुक्तापुँजीको १ः०.६०२४ अर्थात ६०.२४ प्रतिशत हकप्रद शेयर यही असार २५ गते बिक्री खुला गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४८ लाख ७९ हजार ७१९ कित्ता शेयर बिक्री गर्नेछ।

Crest

यो हकप्रदमा हालसम्म कायम रहेका शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। हकप्रद शेयर खरिदका लागि साउन १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

मिडिल मोदी हाइड्रोपावरको कार्यालय ललितपुरमा सानेपामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS