IME Life New

अवसर इक्विटीको लगानी पोर्टफोलियो मूल्यांकन गर्न भारतको पीडब्ल्यू पीडब्ल्यू बीसीएस नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । अवसर इक्विटी फन्डले व्यवस्थापन गरेको नेपाल पहिलो प्राइभेट इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फन्डको लगानीको मूल्यांकन गर्न भारतको पीडब्ल्यूसी बिजनेस कन्सल्टिङ सर्भिसेज एलएलपी (पीडब्ल्यू बीसीएस)लाई नियुक्त भएको छ।

अवसर इक्विटी फन्डले लगानीकर्ता कम्पनीहरुमा लगेको लगानीको मूल्यांकन गर्न पीडब्ल्यूसी बीसीएसलाई नियुक्त गर्ने द्विपक्षीय सम्झौता भएको हो। यो सम्झौतासँगै पीडब्ल्यूसी बीसीएसले वर्षमा एकपटक लगानीको उचित मूल्य निर्धारण गर्नेछ। यसलाई फन्डले पोर्टफोलियो अनुगमन र लगानीकर्ता रिपोर्टिङ उद्देश्यका लागि प्रयोग गर्नेछ।

Esewa
Crest

फन्ड र पीडब्ल्यूसी बीसीएसबीचको यो सहकार्यले नेपालमा बढ्दो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल उद्योगमा कोष व्यवस्थापन अभ्यासहरुको उच्चतम मापदण्डहरु पालना गर्ने फन्ड म्यानेजमेन्टको प्रतिबद्धताअनुरुप हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS