IME Life New

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा आज, लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले २३ औं वार्षिक साधारणसभा आज पुस ८ गते गर्ने भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गर्नेछ ।

सभामा २१ औं वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातमा हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक स्वपुँजी जुटाउने प्रस्तावित बोनसपछि कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव छन् ।

Crest

कम्पनीले मंसिर २६ गतेबाट पुस २ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर २५ गतेसम्म कायम रहेको लगानीकर्ताले मात्र लाभांश र सभामा सहभागी हुन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS