IME Life New

अरुण भ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता शेयर बिक्रीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब २० लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

अरुणा भ्यालीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। उक्त शेयरको बाँडफाँट चैत २७ गते गरिएको थियो।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागिमात्र आवेदन परेको छ।

कम्पनीको १९ लाख ९२ हजार १२४ कित्ता हकप्रद बिक्री नभएको देखिन्छ। अब यो अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बेच्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS