काठमाडौं । अरुण काबेली पावर लिमिटेडको संचालकमा शुशिल तिमिल्सीना नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ बस्ने तिमिल्सीनालाई बाँकी अवधिका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


















