IME Life New

अजोड इन्स्योरेन्सद्धारा शुभ लक्ष्मी फर्मा तथा नेश्नल प्याथ ल्याबका कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले शुभ लक्ष्मी फर्मा तथा नेश्नल प्याथ ल्याब तथा रिसर्च सेन्टर गुल्मीका स्वास्थ्यकर्मी, ल्याब एसिस्टेन्टहरुको कोरोना बीमा गराएको छ ।

उक्त शाखाले आइतबार सदरमुकाम तम्घास स्थित शुभलक्ष्मी फर्मा तथा नेश्नल प्याथ ल्याब तथा रिसर्च सेन्टर गुल्मीका स्वास्थ्यकर्मी, ल्याब एसिस्टेन्टहरु गरी २० जनाको बीमा गराएको हो । उक्त २० जना स्वास्थ्यकर्मी एवं ल्याब एसिस्टेन्टहरुको १ लाख सम्म सुरक्षण हुने गरि बीमा गरिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

यस बीमालेखमा सहभागी भएका बीमीतहरुले कोरोना भाइरसका सक्रमित भएको खण्डमा पीसीआरद्धारा पुष्टि भएको खण्डमा सात दिन भित्र बीमा दाबी भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS