IME Life New
GBIME

सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सानिमा बैंकले गत आर्थिक वर्षको नाफा बाट शेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ । बैंकले १४ प्रतिशत नगद लाभंश दिने घोषणा गरेको छ ।

बैंकको १४ गते बसेको संचालक समितिको बैठक बाट बैंकका शेयरधनीहरु लाई नगद लाभांश दिने निर्णय गरेको हो ।बैंकको प्रस्तावित निर्णय वार्षिक साधारणसभा र राष्ट्र बैंक बाट पारित भए पछि मात्र वितरण हुनेछ । हाल सानिमाको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४ सय ४० रुपैयाँ रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS