IME Life New
GBIME

रसुवागढिको ७० कित्तासम्म सबैलाई शेयर, साञ्जेनको ३० कित्ता, तपाई लाई कति कित्ता पर्यो?

SPIL
Global College
Nepal Life

काठमाडौं चैत्र १८। रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको पहिलो र दोस्रो चरणको प्राथमिक शेयरको बाँडफाँड भएको छ।

रसुवागढिको शेयरमा ७० कित्तासम्म आवेदन दिने सबैले मागेजति शेयर पाएका छन्। त्यभन्दा बढि शेयरका लागि आवेदन दिएकामध्ये एक लाख ६२ हजार ६३९ जनाले थप १० कित्ता शेयर चिठ्ठाबाट पाएका छन्।

Crest

यसैगरी साञ्जेनमा सबैले ३० कित्तासम्म शेयर पाएका छन्। ३० कित्ताभन्दा बढि आवेदन दिनेमध्ये एक लाख ८५ हजार ३५ जनाले चिठ्ठामार्फत थप १० कित्ता शेयर पाएका छन्।

दुबै कम्पनीले शेयर बाँडफाँड गरेपछि शेयर बापतको पैसा कटाएर बाँकी रकम बिहीबारबाट आवेदकले फिर्ता पाउने बिक्री प्रवन्धकले जनाएको छ। बैंकहरुले आवेदन दिएपछि पैसा लक गर्ने र बाँडफाँडपछि परेको शेयरको पैसा कटाउँदै नपरेको पैसा छुट्याउन समय लाग्ने हुँदा बिहीबारसम्ममा रकम फिर्ता हुने भएको हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS