IME Life New

सातामा ९५ अंकले बजार घट्दा पनि २३%ले बढ्ने शेयर कुन? (५% माथि रिटर्न दिने शेयरको सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ९५.०१ अंकले घटेको छ । गत साता २५८२.१८ विन्दुमा बन्द भएको बजार यो साता २४८७.१७ विन्दुमा बन्द भएको छ ।

यो साता नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य २३.४० प्रतिशतले वृद्धि भएको छ । गत साता १११५ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १३७५.९० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २६०.९०ले बढेको छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १७.७० प्रतिशतले वृद्धि भएको छ । गत साता १०४६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १२३१.१० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १८५.१०ले बढेको छ ।

तेश्रोमा ग्रामीण विकास लघुवित्तको शेयर मूल्य ६.४० प्रतिशतले वृद्धि भएको छ । गत साता ७३३.१० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७८० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४६.९०ले बढेको छ ।

चौथोमा हिमालयन पावर पार्टनरको शेयर मूल्य ५.९२ प्रतिशतले वृद्धि भएको छ । गत साता ४३९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ४६५ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २६ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS