IME Life New

एक हप्तामै ६१% बढ्ने शेयर कुन? (यो साता सर्वाधिक रिटर्न दिने १० कम्पनीको सूची सहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ११२.०१ अंकले बढेको छ । गत साता २८७०.६३ विन्दुमा बन्द भएको बजार यो साता २९८२.६४ विन्दुमा बन्द भएको छ ।

यो साता ट्रेड टावर लिमिटेडको शेयर मूल्य ६०.९६ प्रतिशतले वृद्धि भएको छ । गत साता ४०२.७० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ६४८.२० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २४५.५०ले बढेको छ ।

Crest

त्यस्तै दोश्रोमा उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ३३.४२ प्रतिशतले वृद्धि भएको छ । गत साता १८८७.१२ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २५१७.८२ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ६३०.७०ले बढेको छ ।

तेश्रोमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य २९.१० प्रतिशतले वृद्धि भएको छ । गत साता ५०७.४४ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ६५५.०८ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १४७.६४ले बढेको छ ।

चौथोमा ग्रीन भेन्चर्सको शेयर मूल्य २१.०२ प्रतिशतले वृद्धि भएको छ । गत साता ४९१.८१ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ५९५.२० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १०३.३९ले बढेको छ ।

नोट : तथ्यांक लिँदा यो साता सूचीकरण भएका कम्पनीको मूल्य लिईएको छैन । गत साता विहिवार कारोबार भएका कम्पनीलाई मात्र आधार मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

0%

दु :खी

29%

अचम्मित

57%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS