IME Life New

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.२६ अंकले घटेर २५९९.१५ को विन्दुमा पुगेको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ८ वटा समूह घटेका छन्। यो दिन लगानी समूह स्थिर रहेको छ। आज बैंकिङ समूह सर्वाधिक ०.३९ प्रतिशत बढ्दा व्यापार समूह १.०५ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १३९ कम्पनीको शेयरभाउ बढ्दा १२८ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ। आज सिद्धार्थ बैंकको उच्च कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS