IME Life New

झिनो अंकले बढेको बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बुधबार झिनो अंकले बढेको हो। यो दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा बन्द भएको छ।

सामान्य अंकले बढेको नेप्सेमा आज उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक ०.८५ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १११ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब सवा ३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानल नेपालको भएको छ।

उच्च कारोबार भएक १० कम्पनी

  • एसवाई प्यानल नेपालः १४ करोड ४९ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १२ करोड ७९ लाख रुपैयाँ
  • तेह्रथुम पावरः ९ करोड ५७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड ३४ लाख रुपैयाँ
  • सिद्धार्थ बैंकः ६ करोड ३२ लाख रुपैयाँ
  • आशा लघुवित्तः ५ करोड ९८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ४८ लाख रुपैयाँ
  • राधी विद्युतः ४ करोड ६८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ४३ लाख रुपैयाँ
  • हिम स्टार ऊर्जाः ४ करोड ३१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS