IME Life New

हरियाली छाएको बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार शुक्रबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा पुगेको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.८३ अंकले बढेको छ।

Esewa
Crest

बजारमा आज २३७ कम्पनीको शेयरभाउ बढ्दा ३१ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लिबर्टी इनर्जीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS