IME Life New

बैंकिङ सेक्टर चम्केको दिन उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढ्दा २ वटा समूह घटेका छन्। आज बैंकिङ सेक्टर सर्वाधिक १.५९ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.११ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

आज बजारमा १९६ कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS