IME Life New

बजारमा आज उच्च कारोबार भएका १० शेयर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर बजार मंगलबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूहमा हरियाली छाएको भने म्युचुअल फन्ड स्थिर रहेको छ। सर्वाधिक वृद्धि बैंकिङ समूह १.८१ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा २०९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ३९ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बुटवल पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बुटवल पावरः ५२ करोड ३२ लाख रुपैयाँ
  • निफ्रा ग्रीन इनर्जी डिबेन्चरः ५० करोड ५१ लाख रुपैयाँ
  • राधी विद्युतः ४३ करोड ९७ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ३० करोड ३१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ८ लाख रुपैयाँ
  • साहास ऊर्जाः २२ करोड ४५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २१ करोड २४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १९ करोड ९७ लाख रुपैयाँ
  • सानिमा बैंकः १९ करोड ७३ लाख रुपैयाँ
  • सिद्धार्थ बैंकः १७ करोड २२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS