IME Life New

सातामा सबै दिन बजार घट्दा पनि लगानीकर्तालाई सर्वाधिक रिटर्न दिने ५ कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ६७.१७ अंकले घटेको छ। गत साता २७३६.४८ विन्दुमा बन्द भएको बजार यो साता २६६९.३१ विन्दुमा बन्द भएको छ। यो साता सबै कारोबार दिन नेप्से परिसूचक घटेको हो।

यो साता ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.४६ प्रतिशतले वृद्धि भएको छ। गत साता १३६६ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १४६७.८७ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १०१.८७ रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.४४ प्रतिशतले वृद्धि भएको छ। गत साता ८२७ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८८८.५५ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६१.५५ रुपैयाँले बढेको छ।

तेस्रोमा मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१६ प्रतिशतले वृद्धि भएको छ। गत साता १६६३ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १७८२ रुपैयाँमा बन्द भएको छ। यो साता संस्थाको बजारमूल्य प्रतिकित्ता ११९ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS