काठमाडौं । आइतबार नेप्से परिसूचक २७७२.१० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४६.३३ अंकले घटेको छ। आज १० अर्ब ९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब ३१ करोड ५० लाखको कारोबार भएको छ जसमा ६२ करोड १ लाखको खरिद भएको छ भने ६९ करोड ४८ लाखको विक्री भएको छ । त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ४२ करोड ६ लाखको खरिद भएको छ भने ३९ करोड ५१ लाखको विक्री भएको छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले विक्री धेरै गरेका छन्।