IME Life New

नेप्से परिसूचक ४६ अंक घटेको दिन शीर्ष ५ ब्रोकरबाट विक्री धेरै भएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार नेप्से परिसूचक २७७२.१० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४६.३३ अंकले घटेको छ। आज १० अर्ब ९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १ अर्ब ३१ करोड ५० लाखको कारोबार भएको छ जसमा ६२ करोड १ लाखको खरिद भएको छ भने ६९ करोड ४८ लाखको विक्री भएको छ । त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ४२ करोड ६ लाखको खरिद भएको छ भने ३९ करोड ५१ लाखको विक्री भएको छ ।

Esewa
Crest

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS