IME Life New

दुई लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले दुबै संस्थाको शेयर कारोबार रोक्का गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार कात्तिक २ गतेदेखि नै लागू हुनेगरी रोक्का रहने नेप्सेले जनाएको छ ।

Crest
1760609333385

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS