IME Life New

आज सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । यससँगै आज सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बिहीवार सुनको भाउ तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २३ सय १५रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS