IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा झरेको हो।

नेप्से घट्दा उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।

Crest

आज बजारमा ९३ वटा कम्पनीको शेयरभाउ बढ्दा १५५ वटाको घटेको छ। यो दिन बजारमा पौने ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बुटवल पावरः ६२ करोड ५२ लाख रुपैयाँ
  • राधी विद्युतः ३९ करोड २० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३२ करोड ३२ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ३१ करोड ६१ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः २८ करोड ५ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २५ करोड ९५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २२ करोड ९५ लाख रुपैयाँ
  • साहस ऊर्जाः २१ करोड ५४ लाख रुपैयाँ
  • युनाइटेड हाइड्रोपावरः १९ करोड ७५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः १७ करोड ७६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS