IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेको २ वटा समूह मात्रै बढेको छ भने अन्य ११ वटा समूह घटेका छन्। आज लघुवित्त समूह २.३२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह सर्वाधिक २.९६ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ९९ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १४८ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ७१ करोड ४९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ३० करोड ३१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २९ करोड ५१ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २८ करोड ८३ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २१ करोड २३ लाख रुपैयाँ
  • सोल्टी होटलः १७ करोड ९५ लाख रुपैयाँ
  • कुमारी बैंकः १७ करोड ८८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १७ करोड २१ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १६ करोड ५३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्स १४ करोड २७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS