IME Life New

बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटामा रातो पातिएको छ। यो दिन व्यापार समूह सर्वाधिक ९.४९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक १.४३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज १६६ कम्पनीको शेयरभाउ बढ्दा ७८ वटाको घटेको छ। बजारमा यो दिन करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी होल्डिङ्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी होल्डिङ्सः ३६ करोड ५५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३५ करोड ६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २७ करोड ३२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड ६६ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २२ करोड ४९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १८ करोड ४४ लाख रुपैयाँ
  • राधी विद्युतः १५ करोड ९८ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १४ करोड ६६ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ११ करोड ६० लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १० करोड २७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS