IME Life New

उच्च अंकले घटेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक २.९९ प्रतिशतले घटेको छ।

Esewa
Crest

उच्च अंकले घटेको बजारमा १३ कम्पनीको मात्रै शेयरभाउ बढेको भने २३० कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ६ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड ९९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३४ करोड ८२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २० करोड ४५ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १९ करोड ४९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १६ करोड ८५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १४ करोड ३१ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १२ करोड ९६ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः १२ करोड १ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ८ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS