IME Life New
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा झरेको छ।

नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

Crest

यो दिन ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १८३ वटा कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २९ करोड ६७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ४६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १७ करोड १८ लाख रुपैयाँ
  • ग्रीन डेभलपमेन्ट बैंकः १५ करोड २० लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १३ करोड ८३ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १३ करोड ४६ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १३ करोड १० लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १३ करोड ४ लाख रुपैयाँ
  • एलआईसी नेपालः १३ करोड २ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः १२ करोड १० लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS