IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा झरेको छ।

नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १८३ वटा कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २९ करोड ६७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ४६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १७ करोड १८ लाख रुपैयाँ
  • ग्रीन डेभलपमेन्ट बैंकः १५ करोड २० लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १३ करोड ८३ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १३ करोड ४६ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १३ करोड १० लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १३ करोड ४ लाख रुपैयाँ
  • एलआईसी नेपालः १३ करोड २ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः १२ करोड १० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS