IME Life New
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा झरेको हो।

बजार घट्दा अन्य समूह बढेको छ भने बाँकी १२ वटा समूहमा गिरावट देखिएको छ। आज म्युचुअल फन्ड समूह सर्वाधिक ३.०६ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ४४ कम्पनीको शेयरभाउ बढेको छ भने १९१ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ७३ करोड ५० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७३ करोड १७ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ३४ करोड ९८ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ३३ करोड ४७ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ३० करोड ४२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड २ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १७ करोड ७३ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १६ करोड ३३ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः १४ करोड ७५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ५१ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS