IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा झरेको हो।

यो दिन नेप्सेमा सूचीकृतमध्ये ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १९२ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.३६ प्रतिशतले घटेको छ।

बजारमा आज करिब साढे ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ६८ करोड ७६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५७ करोड २७ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः ५६ करोड ६७ लाख रुपैयाँ
  • निफ्राः ३८ करोड ६२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३७ करोड ५८ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३४ करोड ९१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड ७० लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २५ करोड ७६ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः २१ करोड ६७ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २० करोड ७४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS