IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS