IME Life New
GBIME

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत चैत ३१ गते सुनको भाउ १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइ हालसम्मकै उच्च भएको थियो ।

आज चाँदीको भाउ पनिघटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । गत चैत ३१ गते चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS