IME Life New

दोहोरो अंकले बढेको बजार, रु. ४ अर्ब ६८ करोड माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ को विन्दुमा उक्लिएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज वित्त समूह सर्वाधिक १.६७ प्रतिशत बढ्दा म्युचुअल फन्ड समूह ०.३१ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २२६ कम्पनीको शेयरभाउ बढ्दा ४७ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर भएको छ।

बजारमा ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

यो दिन इन्फिनिटी लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएर यो लघुवित्तको शेयरभाउ ६.४३ प्रतिशतले बढेको छ।

यसैगरी आज उपकार लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको शेयरभाउ ८.२३ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS