IME Life New

धितोपत्र बोर्डबाट तेह्रथुम पावरले पायो १००% हकप्रद जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले तेह्रथुम पावरलाई १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको सतप्रतिशत हकप्रद ल्याउन अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुका लागि ४० करोड रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

Esewa
Crest

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS